TU Service Commission

Kirtipur Nepal

Please click the "Login" button located above to access the application form.

Applicants are requested to carefully read the information below before applying. Eligible applicants who wish to apply for the TU Service Commission Examination can submit their applications online through this portal. Only those who meet the eligibility criteria outlined in the "Regulations regarding the recommendation of appointment and promotion of employees 2073 (Amended up to 2081 Mangsir 20)" published on the TU Service Commission's website may apply under their respective categories.




For payment-related issues, please contact: 1660-01-58888 or 01-5970017 (Khalti). || 1660-01-02121 for NTC and 1810-21-02121 for Ncell (eSewa)
Note:For technical support, please email your issue to support@tusc.tu.edu.np


Important Notes:

  • Responsibility for Information and Documents: It is the applicant’s responsibility to provide accurate information and all required documents.
  • Accountability for Online Application: Applicants must take full responsibility for the online application they submit.
  • TU Service Commission’s Disclaimer: The TU Service Commission will not be held responsible for any insufficiency or inaccuracy in the provided information and documents.
  • Document Verification: Applicants should ensure that they have all required documents ready before applying for the TU Service Commission examination.
  • Non-refundable Payments: Please note that payments will not be refunded if the applicant fails to provide the required documents or meet other conditions.

Instruction:

आवेदन फाराम भर्नको लागि निम्नानुसारका प्रक्रियाहरु अपनाउनुहोस् ।

  1. कृपया सर्वप्रथम Make Payment मा Click गरी आफुले आवेदन गर्न चाहेको सेवा/समूह, पद तथा समावेशी समूह छनौट गरी शुल्क भुक्तानी गर्नुहोस् ।
  2. शुल्क भुक्तानी गरिसकेपछि Start Registration मा Click गर्नुहोस् र आवश्यक विवरणहरु भर्दै प्रत्यक पेजको अन्तिम (Bottom) मा रहेको Save and Continue Button मा Click गर्दै जानुहोस् ।
  3. आवेदन फारमको अन्तिम पेजमा Apply and Submit information button रहेको हुन्छ । Submit गरिसकेपछि पुनस् तपाईंले भरेका विवरणहरु परिमार्जन गर्न नमिल्ने हुनाले Apply and Submit information button मा Click गर्नु अघि आफुले भरेका विवरणहरु राम्रोसँग रुजु गर्नुहोस् ।

अनलाइन फारममा संलग्न गर्नुपर्ने आवश्यक कागजातहरू

  • नागरिकताको प्रमाणपत्र (अगाडि पछाडि दुवै)
  • पासपोर्ट साइजको फोटो
  • उम्मेदवारको हस्ताक्षर
  • शैक्षिक योग्यताको प्रमाणपत्रहरु
  • समकक्षताको प्रमाणपत्र (त्रि.वि. र CTEVT बाहेक अन्यको हकमा)
  • विदाहरु उपभोग गरे वा नगरेको समेत उल्लेख गरिएको अनुभवको पत्र (खुलातर्फ अधिकृत द्वितीय श्रेणीका लागि र आन्तरिक तथा बढुवाका लागि सम्पूर्ण पदहरुको लागि)
  • नियुक्ति पत्र (खुलातर्फ अधिकृत द्वितीय श्रेणीका लागि र आन्तरिक तथा बढुवाका लागि सम्पूर्ण पदहरुका लागि)

Documentहरु 2 MB भन्दा कम हुन पर्ने छ: Documents compress गर्नको लागि iLovePDF प्रयोग गर्न सकिन्छ।


Additional Documents मा Add New Document गरी निम्न कागजातहरू अपलोड गर्न सकिनेछ:

  • विदाहरू उपभोग गरेको वा नगरेको विवरणसमेत उल्लेख गरिएको अनुभवपत्र
  • नियुक्ति पत्र
  • अन्य आवश्यक कागजातहरू

Applicants ले Document Name प्रविष्ट गरी Document Upload गर्न सक्नेछन्।


आवश्यक शैक्षिक योग्यता

Click here to view : न्यूनतम शैक्षिक योग्यता


खुल्ला र आन्तरिक प्रतियोगिताका लागि त्रि. वि. कर्मचारी नियुक्ति तथा बढुवाको सिफारिस सम्बन्धी विनियम २०७३ (२०८१-०८-२० गतेसम्मको संशोधन सहित) को अनुसूची-४ बमोजिमको योग्यता र अन्यको हकमा त्रि.वि. शिक्षक, कर्मचारी सेवा सम्बन्धी नियम २०५० (२०८०-०३-१२ सम्मको संशोधन सहित) को नियम ७ (१ख) मा व्यवस्था भए बमोजिम रिक्त पदभन्दा एक श्रेणीमुनिका सम्बन्धित सेवा, समूह वा उपसमूह अन्तर्गत तोकिए बमोजिमको शैक्षिक योग्यता ।


उमेरको हद

अधिकृत स्तरका पदका उम्मेदवारको लागि २१ वर्ष पुरा भई ४० वर्ष ननाघेको र सहायक स्तरका कर्मचारीको उम्मेदवारको हकमा १८ वर्ष पुरा भई ४० वर्ष ननाघेको हुनुपर्ने ।

त्रि.वि. सेवामा कार्यरत स्थायी, अस्थायी वा करारका कर्मचारीको हकमा उमेरको हद लाग्ने छैन ।


अन्य योग्यता

  • अन्य योग्यताको हकमा त्रि.वि. शिक्षक, कर्मचारी सेवा सम्बन्धी नियम २०५० (२०८०-०३-१२ सम्मको संसोधन सहित) र त्रि. वि. कर्मचारी नियुक्ति तथा बढुवाको सिफारिस सम्बन्धी विनियम २०७३, (२०८१-०८-२० गतेसम्मको संशोधन सहित) मा व्यवस्था भए वमोजिम हुनेछ ।

  • अधिकृत द्वितीय श्रेणीको पदमा आवेदन गर्न स्नातकोत्तर उपाधि प्राप्त गरेको र त्रिभुवन विश्वविद्यालयमा अधिकृत तृतीय स्तरमा कार्यरत रही पाँच वर्ष सेवा अवधि पुगेका वा कुनै सरकारी सेवा वा नेपाल सरकारका स्वामित्वमा रहेको संगठित संस्थाको अधिकृत स्तरको पदमा कार्यरत रही पाँच वर्ष अनुभव प्राप्त गरेको हुनुपर्छ । तर कुनै पनि निकायमा आंशिक रुपमा काम गरेको अनुभव सो प्रयोजनका लागि गणना हुने छैन ।